टुँडिखेलमा यसरी मनाइयो तमू ल्होछार (फोटो फिचर)

आज गुरुङ जातिहरूले नयाँ वर्ष अर्थात् तमू ल्होछार पर्व देशभरी धुमधामका साथ मनार्इरहेका छन् । ल्होछारका अवसरमा राजधानीको टुँडिखेलमा विविध सांस्कृतिक कार्यक्रम गरिएको छ । ल्होछारको अवसरमा सरकारले आज सरकारले सार्वजनिक विदा दिएको छ । 
ल्होसारको अवसरमा शुभकामना दिंदै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले नेपालमा रहेको सांस्कृतिक विविधताले राष्ट्र र राष्ट्रियतालार्इ मजवुत बनाउन सहयोग गरेको बताउनुभएको छ ।
losar  (6)टुँडिखेलमा यसरी मनार्इयो ल्होछार

यसैवीच राजधानीको टुँडिखेलमा तमू ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रम गरिएको छ । कार्यक्रममा वसन्तरपुरबाट शुरु भएको झाँकी टुँडिखेलमा पसेर सांस्कृतिक कार्यक्रममा परिणत भएको थियो । losar  (1)
losar  (2)
losar  (3)
losar  (4)
losar  (5)

0 comments

Write Down Your Responses

Powered by Blogger.