के छापियो बुधबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० मंसिर १९ गते बुधबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले समानुपातिकको सिट बाँडफाँड भएको र सरकार बन्न ढिलाइ हुने खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले खुसीले नेपाली क्रिकेट रोएको खबरलाई मुख्य बनाएको छ भने दृष्टिबिहीनसँग भारतका चर्चित खेलाडी भीभीएस लक्ष्मणले क्रिकेट खेलको कान्तिपुर दैनिकले मुख्य खबर बनाएको छ ।
सीमा क्षेत्रका स्तमभ जीर्ण रहेको अन्नपूर्ण पोस्टमा मुख्य खबर छ भने राजधानीमा अब पार्किङ शुल्क नलाग्ने राजधानी दैनिकमा मुख्य खबर छ । 2
3
4
5
6

0 comments

Write Down Your Responses

Powered by Blogger.