अबतरण गर्ने क्रममा बुद्धको जहाज विग्रियो
बुद्ध एयरको जहाजमा अबतरण गर्नेक्रममा विग्रिएको छ । पोखरादेखि काठमाडौं आएको जहाज त्रिभूबन अन्तराष्ट्रिय बिमानस्थलमा अबतरण हुने क्रममा खराबी देखिएको हो । बुद्ध एयरलाइन्सका अनुसार अवतरण हुने क्रममा जहाजको ‘ब्रेक लक’ भई धावनमार्ग छोएको हो । आज दिउसो भएको सो घटनालाई कम्पनीले सामान्य समस्या भएको बताएको छ ।
0 comments
Write Down Your Responses