नेपाली दाल–भातको गीत गाउँदै बिदेशी

 

नेपाल घुम्न आएकी एक पर्यटक के.टी. मिचेलले नेपाली दालभात तरकारीबाट प्रभावित भएर गीत नै गाएकी छन् ।
के.टी मिचेल नेपाली भाषा सिक्न रुचाउँछिन् । उनले नेपाली र नेपाली रहनसहनप्रति क्रेजी उनले दाल, भात, तरकारी, अचार, गुन्द्रुकको बयान गरेकी छिन् ।
KT-michel


यु फिल मी अप–दाल भात तरकारी’ बोलको यो गीतमा उनले आधा अंग्रेजी र आधा नेपाली शब्द प्रयोग गरेकी छन् । नेपाल सुन्दर प्राकृतिक दृष्यसँगै उनी घरि नाङ्लो चलाउन त घरी डालो बोक्न रहर गरेको देखिन्छ ।
दुई बर्षअघि उनले नेपाली भाषा सिक्ने क्रममा उनले आइ क्यान वन्ली इमाजिन बोलको रिमेक गीत गाएकी थिइन् ।

हेर्नुहोस उनको पुरानो गीत

 <iframe width="640" height="360" src="//www.youtube.com/embed/bFGUcJC0qyA?feature=player_embedded" frameborder="0" allowfullscreen></iframe>

 

बिज्ञापन (रेस्लीङ गेम)

0 comments

Write Down Your Responses

Powered by Blogger.