पानीको विज्ञापनमा पनि विकिनी लगाउनै पर्ने

मोडल ड्यानी मथर्स आफ्नो सेक्सी छवि कायमै गर्न चाहन्छिन् । यसैले त उनले एक पिउने पानीको विज्ञापनमा आफ्नो सेक्सी शरीर देखाउन कुनै कसर बाँकी राखिनन् । लस एन्जलमा उनी विकिनी लगाएर एक विज्ञापनको लागि फोटोसुट गर्दै थिइन् ।dani-hot१३८ नामक पानीको विज्ञापनमा निक्कै खुलेकी ड्यानीले फोटोसुट गर्दा निक्कै रमाइलो भएको प्रतिक्रिया दिएकी थिइन् ।dani-hot-1

0 comments

Write Down Your Responses

Powered by Blogger.