फेरी नाङ्गीइन् जीया, महिमाको हट पोजले भरियो ‘जीगोलो’(फोटो फिचरसहित)

नेपालमा अश्लिल भनिएका चलचित्रहरुले खासै राम्रो व्यापार गर्न सकेका छैनन् । सिनेमाहरुको व्यापार कमजोर बनेतापनि निर्माण भने रोकिएको छैन । नायिकाहरु पनि चर्चामा आउनको लागि नाङ्गीन पछि परेका छैनन् ।jiya-kc-and-mahima-silwalनायिका जीया केसी ‘एटीएम’ नामक सिनेमामा उत्तेजक दृश्य दिएर आलोचना र चर्चा दुबै बुटल्न सफल थिइन् । यसपश्चात उनले चलचित्रमा आफूले नाङ्गो दृश्य नदिने पनि बताएकी थिइन् । तर प्रदर्शनको लागि तयार भएको चलचित्र ‘जीगोलो’मा नायिका केसीको पुरानो छवि दोहोरिएको छ । चलचित्रका हिरो प्रभाकर श्रेष्ठसँग जीयाले उत्तेजक फोटोसुट गराएकी छिन् । यस्तै चलचित्रकी अर्की नायिका महिमा सिलवालले पनि जीयालाई टक्कर दिने तस्बिर खिचाएकी छिन् ।
यादव सिलवालको निर्देशनमा तयार भएको यो सिनेमालाई राजु श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रमा अर्जुन पोख्रेलले संगीत भरेका छन् । ‘जीगोलो’ले पुरुष वेश्याको कथा बोल्छ ।jigilo-jiya-kc
jigilo-moive
mahima-and-pravakar
jiya-kc-hot
gigilo-kalakar

0 comments

Write Down Your Responses

Powered by Blogger.