मलेसियामा नयाँ वर्षको भव्य स्वागत (फोटोफिचर)

क्वालालम्पुर । मलेसियाको निलाईमा रहेका नेपालीहरुले बुधवार नयाँ वर्ष २०१४ लाई सांगीतिक कार्यक्रमसहित मनाएका छन् । स्थानिय युवाहरुको आयोजनामा देवान निलाई तामान सिमारक, नेगरीसेमिलान मान्यु इयर धमाका २०१४ कार्यक्रम भएको थियो । नेपालवाट साउथ एशियन स्टार गायक आशुसेन लामा, छमछमि कार्यक्रमकी फण्ट रनर अफ तथा मोडल पुणिर्मा श्रेष्ठ,चर्चित लोक गायिका कृष्ण गुरुङले दर्शकहरुलाई मनोन्जन प्रदान गरेका थिए ।
new-4
त्यसका अलावा स्थानिय कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गरेका थिए । कार्यक्रमलाई जिरो माईल एसडिएनविएचडिले संयोजन गरेको थियो भने प्रभु मोवाईल र प्रभु मनि ट्रान्सफरले प्रायोजन गरेको थियो । कार्यक्रमलाई विजयहिल इम्पोट एक्पोट लगायतले स्पोसर गरेका थिए भने मिडिया पार्टनरमा श्रम साप्ताहिक रहेको थियो । कार्यक्रमको संचालन सुनिल चालिसे र रमेश मल्लले गरेका थिए ।
new-5
new-6
new-7
new-3

0 comments

Write Down Your Responses

Powered by Blogger.