एकदिवसीय विश्वकप छनोट क्रिकेटमा नेपाल अहिले स्कटल्याण्डसँग भिडिरहेको छ । यसअघिका लगातार दुई खेल हारेको नेपालका लागि अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न आज जित्नै पर्ने दबाव छ । क्विन्सटाउनमा टस हारेर व्याटिङ थालेको स्कटल्याण्डले यो समाचार तयार पार्दासम्म ३८.२ ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको छ । नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए भने बसन्त रेग्मी र सागर पुनले समान १–१ विकेट लिए ।
रोजगारीका लागि गएकामध्ये ३२९ जना नेपाली मलेसियामा जेल जीवन विताइरहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले मलेसियाली सरकारसँग जेलसजाय भोगिरहेका नेपालीको तथ्यांक मागेको थियो । दूतावासले छिट्टै नेपाली रहेका जेलमा गई उनीहरुको जानकारी लिने भएको छ ।
दूतावासले मलेसियाली सरकारसँग जेलसजाय भोगिरहेका नेपालीको तथ्यांक मागेको थियो । दूतावासले छिट्टै नेपाली रहेका जेलमा गई उनीहरुको जानकारी लिने भएको छ ।
राजदूत निरञ्जनमानसिंह बस्न्यातले भने, ‘छिट्टै उनीहरुको अवस्था बुझेर सम्भव भएकालाई सक्दो चाँडो घर फर्काउन पहल थाल्नेछौं ।’
मलेसियामा गम्भीर अपराधदेखि चोरी मुद्दास
0 comments
Write Down Your Responses