मनोरंजन
»
शुद्ध देशी रोमान्सकी हिरोइनको बोल्ड अबतार
शुद्ध देशी रोमान्सकी हिरोइनको बोल्ड अबतार

बलिउडमा ‘शुद्ध देशी रोमान्स’बाट डेब्यू गरेकी नायिका बाणी कपूरले हालै मात्र एक म्यागेजिनका लागि हट फोटोसुट गरेकी छिन् । एफएचएम म्यागेजिनका लागि फोटोसुट गर्ने क्रममा बाणी निक्कै हट देखिएकी छिन् । चलचित्र ‘शुद्ध देशी रोमान्स’मा बाणीले गरेको अभिनयले धेरैलाई नै प्रभावित बनाएको थियो । उनले यो म्यागेजिनको सन् २०१४ जनवरी अंकको कभरको लागि फोटोसुट गरेकी हुन् । उनी यशराज ब्यानरको नयाँ सिनेमामा पनि फेरि काम गर्दैछिन् । २५ बर्षकी बाणीको यो फोटोसुटले धेरैलाई आकषिर्त गरेको छ ।
0 comments
Write Down Your Responses