अस्पताल प्रमुखको संरक्षणमा ‘दलाली’

भित्रै हटाउने प्रतिबद्धता जनाएका जनकपुर अञ्चल अस्पताल प्रमुख डा.बलराम
मिश्रले आफनै क्लिनिक समेत हटाएका छैनन ।

सरकारी मापदण्ड अनुसार अञ्चल अस्पतालको कम्तिमा १ सय मिटर क्षेत्रमा निजी
क्लिनिक र नर्सि·होम सञ्चालन गर्न पाइदैन ।तर अस्पताल प्रमुख मिश्र स्वयं
१५ मिटर भित्रै सञ्चालन गरेको क्लिनिक समेत हटाएका छैनन ।

स्रोतहरुका अनुसार डाक्टर मिश्रले अस्पतालमा उपचारार्थ आउने रोगीहरुलाई
निजी क्लिनिकमा पु¥याउने दलालहरुबाट कमिसन लिने गरेकाछन ।स्रोतले भने–कमिसन
नदिए मेसु(मेडिकल सुपरिडेन्ट)ले एउटै रोगी लान दिदैनन

अस्पतालमा प्रसुती गराउदा सरकारले महिलाहरुलाई विशेष सहुलियत उपलब्ध गराउदै
आएकोछ ।तर जनकपुर अञ्चल अस्प्तालमा प्रसुती गराउन आउने आधीजति महिलालाई
गैरकानूनी रुपमा प्रसुती कक्षमा कार्य गर्ने डाक्टरहरु स्वयं हात समातेर
निजी क्लिनिक सम्म लाने गरेकाछन । केहि दलालहरु मार्फत निजी क्लिनिकमा
मह“गो उपचार गराउन जाने गरेकाछन ।

अस्पतालमा प्रसुतीको देखाइने तथ्यांक सत्य नभएको कर्मचारीहरु समेतले आरोप
लगाउ“दै आएकाछन ।प्रमुख मिश्रले प्रसुती गराउन राखेका चिकित्सकहरु मध्ये
अधिकांशलाई प्रसुती गराउने अनुमति छैन ।

तर त्यस्ता चिकित्सकहरुलाई राखेर प्रमुख मिश्रले रोगीहरुलाई बाहिर पठाउने सहज वातावरण बनाएको आरोप चिकित्सकहरु समेतबाट लाग्दै

आएकोछ ।

तर डा.मिश्रले उक्त आरोपहरु निराधार भएको दाबीगर्दै आफूलाई तथ्यसहित
जानकारी आए कार्वाही गरिने जनाए ।उनले अस्पतालबाट दलाली नभएको दाबी गरे ।

अस्पतालबाट हातै समातेर रोगीहरु बाहिर क्लििनकमा लगेको डा.विजय कुमार
सिंहलाई देख्नेहरु डा.मिश्रको दाबीप्रति सहमत छैनन ।डा.सिंहलाई प्रसुती
गराउने मान्य चिकित्सक होइनन

जनकपुरमा सञ्चालित एच.ए.र नर्सि·का विद्यार्थीहरुलाई तालिम गर्न नियम
बिपरित सहमतिदिई अनुचित लाभ लिइरहेको आरोप लगाइएकोछ ग्रामिण भेगका
महिलाहरुलाई अस्पतालमा उपचार हुन नसक्ने भ्रम सृजनागरि निजी क्लिनिकमा लाने
गरेको विषय पटकपटक उठेपनि प्रमुखले चासो देखाएको छैन ।अञ्चल अस्पताल दुई
सय शैय्याको अनुमति प्राप्त छ ।नियमानुसार अस्पतालले चारवटा शिक्षण संस्थालाई मात्र सहमति दिन मिल्छ ।त्यस
मध्ये एउटा अस्पताल आफैले सञ्चालन गरिरहेको नर्सि· कलेज छ ।त्यस अतिरिक्त तीनवटालाई मात्र सहमति दिन मिल्छ ।अस्पताल विकास समितिका
अध्यक्ष कामेश्वर झाले प्रमुख डा.मिश्रको कृयाकलाप गैरकानुनी र व्यक्तिगत
लाभ लिने किसिमको रहेको बताए ।‘अस्पतालमा रोगीको सुबिधा प्राथमिकतामा हुनुपर्छ’उनले भने–तर प्रमुखले नै नियम मिच्न थालेपछि सर्बसधारणलाई अप्ठ्यारो भएकोछ ।
उनले क्लिनिक हटाइनुपर्नेमा जोडदिदै अस्पतालबाट उपलब्ध गराइने सेवा सुविधा
पारदर्शी र दलाली रोकिने जस्ता कार्यहरुमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए
।उनले गैरकानूनी रुपमा सञ्चालित नेपाल कलेज अफ नर्सि· एण्ड रिसर्च सेन्टरका
विद्यार्थीहरुलाई तालिमको अनुमति दिएको सम्बन्धमा कागजात खोजी गरिने बताए । -
सर्वपक्षिय
बैठकमा अस्पताल क्षेत्र वरिपरिका निजी क्लिनिक र नर्सिङ होम २४ घण्टा
भित्रै हटाउने प्रतिबद्धता जनाएका जनकपुर अञ्चल अस्पताल प्रमुख डा.बलराम
मिश्रले आफनै क्लिनिक समेत हटाएका छैनन ।
सरकारी मापदण्ड अनुसार अञ्चल अस्पतालको कम्तिमा १ सय मिटर क्षेत्रमा निजी क्लिनिक र नर्सि·होम सञ्चालन गर्न पाइदैन ।तर अस्पताल प्रमुख मिश्र स्वयं १५ मिटर भित्रै सञ्चालन गरेको क्लिनिक समेत हटाएका छैनन ।
स्रोतहरुका अनुसार डाक्टर मिश्रले अस्पतालमा उपचारार्थ आउने रोगीहरुलाई निजी क्लिनिकमा पु¥याउने दलालहरुबाट कमिसन लिने गरेकाछन ।स्रोतले भने–कमिसन नदिए मेसु(मेडिकल सुपरिडेन्ट)ले एउटै रोगी लान दिदैनन
अस्पतालमा प्रसुती गराउदा सरकारले महिलाहरुलाई विशेष सहुलियत उपलब्ध गराउदै आएकोछ ।तर जनकपुर अञ्चल अस्प्तालमा प्रसुती गराउन आउने आधीजति महिलालाई गैरकानूनी रुपमा प्रसुती कक्षमा कार्य गर्ने डाक्टरहरु स्वयं हात समातेर निजी क्लिनिक सम्म लाने गरेकाछन । केहि दलालहरु मार्फत निजी क्लिनिकमा मह“गो उपचार गराउन जाने गरेकाछन ।
अस्पतालमा प्रसुतीको देखाइने तथ्यांक सत्य नभएको कर्मचारीहरु समेतले आरोप लगाउ“दै आएकाछन ।प्रमुख मिश्रले प्रसुती गराउन राखेका चिकित्सकहरु मध्ये अधिकांशलाई प्रसुती गराउने अनुमति छैन ।
तर त्यस्ता चिकित्सकहरुलाई राखेर प्रमुख मिश्रले रोगीहरुलाई बाहिर पठाउने सहज वातावरण बनाएको आरोप चिकित्सकहरु समेतबाट लाग्दै
आएकोछ ।
तर डा.मिश्रले उक्त आरोपहरु निराधार भएको दाबीगर्दै आफूलाई तथ्यसहित जानकारी आए कार्वाही गरिने जनाए ।उनले अस्पतालबाट दलाली नभएको दाबी गरे ।
अस्पतालबाट हातै समातेर रोगीहरु बाहिर क्लििनकमा लगेको डा.विजय कुमार सिंहलाई देख्नेहरु डा.मिश्रको दाबीप्रति सहमत छैनन ।डा.सिंहलाई प्रसुती गराउने मान्य चिकित्सक होइनन
जनकपुरमा सञ्चालित एच.ए.र नर्सि·का विद्यार्थीहरुलाई तालिम गर्न नियम बिपरित सहमतिदिई अनुचित लाभ लिइरहेको आरोप लगाइएकोछ ग्रामिण भेगका महिलाहरुलाई अस्पतालमा उपचार हुन नसक्ने भ्रम सृजनागरि निजी क्लिनिकमा लाने गरेको विषय पटकपटक उठेपनि प्रमुखले चासो देखाएको छैन ।अञ्चल अस्पताल दुई सय शैय्याको अनुमति प्राप्त छ ।
नियमानुसार अस्पतालले चारवटा शिक्षण संस्थालाई मात्र सहमति दिन मिल्छ ।त्यस मध्ये एउटा अस्पताल आफैले सञ्चालन गरिरहेको नर्सि· कलेज छ ।
त्यस अतिरिक्त तीनवटालाई मात्र सहमति दिन मिल्छ ।अस्पताल विकास समितिका अध्यक्ष कामेश्वर झाले प्रमुख डा.मिश्रको कृयाकलाप गैरकानुनी र व्यक्तिगत लाभ लिने किसिमको रहेको बताए ।
‘अस्पतालमा रोगीको सुबिधा प्राथमिकतामा हुनुपर्छ’उनले भने–तर प्रमुखले नै नियम मिच्न थालेपछि सर्बसधारणलाई अप्ठ्यारो भएकोछ ।
उनले क्लिनिक हटाइनुपर्नेमा जोडदिदै अस्पतालबाट उपलब्ध गराइने सेवा सुविधा पारदर्शी र दलाली रोकिने जस्ता कार्यहरुमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले गैरकानूनी रुपमा सञ्चालित नेपाल कलेज अफ नर्सि· एण्ड रिसर्च सेन्टरका विद्यार्थीहरुलाई तालिमको अनुमति दिएको सम्बन्धमा कागजात खोजी गरिने बताए ।
- See more at: http://janakpurtoday.com.np/detail.php?nid=8849#sthash.nKrjVGQV.dpuf

0 comments
Write Down Your Responses