फेरि एक्सन फिल्म लिएर अाए रोहित-अजय

फेरि एक्सन फिल्म लिएर अाए रोहित-अजयएक्सन फिल्म बनाउन माहिर मानिएका निर्देश रोहित सेट्टी ‘सिंघम रिटन्स’ लिएर
दर्शकमाझ आउँदैछन् । यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । अजय देवगन
फिल्मस्सँगको सहकार्यमा यो सिनेमाको निर्माण भएको हो । चलचित्रका करिना
कपुर र अजय देवगण मुख्य भूमिकामा छन् ।

चलचित्रको सार्वजनिक ट्रेलरमा अजय देवगनको खतरनाक एक्सन देखाइएको छ ।
चलचित्र अगष्ट १५ बाट विश्वभर प्रदर्शनमा आउँदैछ । निर्देशक रोहित सेट्टीले
 आफ्ना अधिकांश एक्सन फिल्ममा नायक अजय देवगणलाई लिदै आएका छन् । चलचित्र
‘चेन्नई एक्सप्रेस’मा नायक साहरुख खानलाई लिनु भन्दा बाहेक रोहितका अधिकांश
 सिनेमा अजय नै हिरोको रुपमा देखिएका छन् । गोलमालको ३ वटा सिक्वेलमा पनि
रोहितले अजयलाई नै हिरो बनाएका थिए ।
<br />
निर्देशक रोहित सेट्टीले आफ्ना अधिकांश एक्सन फिल्ममा नायक अजय देवगणलाई
लिदै आएका छन् । चलचित्र ‘चेन्नई एक्सप्रेस’मा नायक साहरुख खानलाई लिन’
भन्दा बाहेक रोहितका अधिकांश सिनेमा अजय नै हिरोको रुपमा देखिएका छन् ।
गोलमालको ३ वटा सिक्वेलमा पनि रोहितले अजयलाई नै हिरो बनाएका थिए

0 comments

Write Down Your Responses

Powered by Blogger.