»
आज मिति २०७० मंसिर १२ गते बुधबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले सरकारको नेतृत्वमा कांग्रेसको दाबी रहेको र आलोपालो गर्न एमालेले प्रस्ताव गरेको खबरलाई प्राथमिकताका साथ छापेका छन् । कान्तिपुर दैनिकले जमिन भासिएपछि पोखराको मजुवा खहरेमा बस्ती नै खाली भएको खबरलाई मुख्य बनाएको छ भने नागरिक दैनिकले माओवादी केन्द्रीय नेताहरु विभाजित भएको खबरलाई मुख्य बनाएको छ । कम मतदेखि बढी मत पाउनेमा एमाओवादीकै नेता रहेको राजधानी दैनिकमा मुख्य खबर छ भने अफि्रकाबाट नेपाल हुँदै अमेरिका जाने गरेको खुलासा भएको नयाँ पत्रिकामा खबर छ । 1 2 3 4 5

१ अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको कार्टुन

२ राजधानी दैनिकमा छापिएको कार्टुन
३ नागरिक दैनिकमा छापिएको कार्टुन
Labels:
0 comments
Write Down Your Responses