महोत्तरीमा लाखौंको लुटपाट
८ पुस ।
महोतरी विभिन्न ठाउमा लुटेराहरुको समुहले लाखौ रुपैया लुटपाट गरेका छन । महोतरीको बनौटामा शनिवार राती दुई माछा ब्यापारी लुटिएको छ । ज ४ प ४५९१ नंम्बरको मोटरसाईकलमा आएका तीन जना हतियारधारीले माछा ब्यापारी बनौटा ९ सरन्चीया गाउका २२ वर्षिय नथुनी सहनी र लक्ष्मी सहनीको ७० हजार रुपैया नगद र दुई थान मोबाईल लुटिलगेको प्रहरीले जनाएको छ ।
लोहारपट्टि बाजारबाट माछा बिक्रि गरि ज३प ४००४ नंम्बरको मोटरसाईकलमा आईरहेका ब्यापारी सहनी दाजुभाईलाई लुटेराहरुले सरन्चीया अध्यानपुर सडक खण्डको सुनसान ठाउमा पेस्तोल देखाई लुटपाट गरेका थिए । लुटेराहरुले नथुनी सहनीको ६० हजार रुपैया, एक थान मोबाईल र लक्ष्मी सहनीको १० हजार रुपैया नगद र एक थान मोबाईल लुटिलगेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले बताउनु भयो ।
लुटपाटपछि लुटेराहरुले छाडेका एक थान पेस्तोल र एक राउण्ड गोली समेत प्रहरीले बरामद गरेको छ । त्यस्तै महोत्तरीको मटिहानीमा गाउ बिकास समितिको बजारमा अवस्थित श्याम ज्वेलर्सबाट पँच लाख पचास हजार रुपैया बराबरको सुन र चादीका गरगहना लुटिलगेको प्रहरीले चौकी जनाएको
छ ।
४÷५ जनाको संख्यामा समूहमा आएका लुटेराले सो ज्वेलर्सको ढोका तोडी गरी ६ किलो चाँदी र एक तोला सुनको गरगहना लुटेर लगेको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ । लुटेराहरुको खोजविन भईरहेको प्रहरीले जनाएको छ ।

0 comments
Write Down Your Responses