»
डा.यादवमाथि ठगि मुद्दा
डा.यादवमाथि ठगि मुद्दा
धनुषा अस्पताल एवं रिसर्च सेन्टरद्वारा सञ्चालित धनुषा नर्सि· क्याम्पसका प्रबन्ध निर्देशक डा.सञ्जिब यादवमाथि ठगी मुद्दा चलेकोछ ।
पूर्ब मन्त्री उमाकान्त चौधरीको अत्यधिक स्वामित्व रहेको दाबी गरिएको उक्त नर्सि· क्याम्पसलाई डा.यादव र डा.रामबाबु रमण जयसवालले हत्याउने प्रयास गरेको आरोप छ ।
बिभिन्न नामबाट क्याम्पस सञ्चालन गरिएको र चौधरीको समेत रकम डा.यादव र जयसवालले हिनामिना गरेको आरोप लगाइएकोछ ।
डा.यादवमाथि ठगि मुद्दा चलाइएकोले अदालतमा हाजिर गराइएपछि मात्र किनारा लाग्ने धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले जनाए ।स्वामित्व हत्याउने मुख्य योजनाकार भनिएका डा.जयसवालमाथि पनि मुद्दा गरिएकोछ ।

Labels:

0 comments
Write Down Your Responses