झोलाको झल्को (फोटोफिचर) यस्तो छ झोला चलचित्रको दृश्य

 

आजभन्दा सय वर्षअघिको नेपाली समाजको झल्को दिने गरी यतिबेला ‘झोला’ चलचित्र निर्माण भएको छ । विशेष गरी त्यसबेलाको ब्राह्मण समाजमा रहेको सतीप्रथा, बाल विवाह, अनमेल विवाह एवं अन्य सामाजिक परम्पराको चित्र कोरिएको छ कथाकार कृष्ण धराबासीको ‘झोला’ मा । धराबासीको उक्त कथालाई निर्देशक यादव भट्टराईले चलचित्रमा ढाल्नुभएको हो । झोलामार्फत् देखाउन खोजिएका पुरानो नेपाली समाजका केही दृश्य यस्ता छन् :
jhola-1
jhola-2
jhola-3
jhola-4
jhola-5
jhola-6
jhola-7
jhola-8
jhola-9
jhola-10
jhola-12
jhola-13
jhola-14

0 comments

Write Down Your Responses

Powered by Blogger.