तिथि अनुसार साउनको पहिलो सोमवारबाट नै शिवभक्तहरुले भगवान शिवको दपर्ण
पूजा गर्छन । हिन्दूधर्मालम्बीहरुले भगवान महादेवको साउनमा विशेष पूजा
गर्छन । हरेक सोमवार शिवमन्दिरहरुमा श्रद्धालुहरुको घुइचो लाग्ने गर्छन ।
जलेश्वरनाथ, कपिलेश्वरनाथ, टुटेश्वरनाथ, कल्याणेश्वनाथ लगायत भारत
झारखण्डको बाबा बैद्यनाथधाम, काठमाण्डौंको पशुपतिनाथ लगायतका शिवमंदिरहरुमा
विशेष तैयारी गरिएको छ ।

का“वरमा पवित्र जल लिएर शिवभक्तहरु जला विशेक गर्छन । साउन महिनामा शिवको पूजा आराधनाले मनोमानक्षित फल प्राप्त हुने मान्यता छ ।
भित्रै हटाउने प्रतिबद्धता जनाएका जनकपुर अञ्चल अस्पताल प्रमुख डा.बलराम
मिश्रले आफनै क्लिनिक समेत हटाएका छैनन ।

सरकारी मापदण्ड अनुसार अञ्चल अस्पतालको कम्तिमा १ सय मिटर क्षेत्रमा निजी
क्लिनिक र नर्सि·होम सञ्चालन गर्न पाइदैन ।तर अस्पताल प्रमुख मिश्र स्वयं
१५ मिटर भित्रै सञ्चालन गरेको क्लिनिक समेत हटाएका छैनन ।

स्रोतहरुका अनुसार डाक्टर मिश्रले अस्पतालमा उपचारार्थ आउने रोगीहरुलाई
निजी क्लिनिकमा पु¥याउने दलालहरुबाट कमिसन लिने गरेकाछन ।स्रोतले भने–कमिसन
नदिए मेसु(मेडिकल सुपरिडेन्ट)ले एउटै रोगी लान दिदैनन

अस्पतालमा प्रसुती गराउदा सरकारले महिलाहरुलाई विशेष सहुलियत उपलब्ध गराउदै
आएकोछ ।तर जनकपुर अञ्चल अस्प्तालमा प्रसुती गराउन आउने आधीजति महिलालाई
गैरकानूनी रुपमा प्रसुती कक्षमा कार्य गर्ने डाक्टरहरु स्वयं हात समातेर
निजी क्लिनिक सम्म लाने गरेकाछन । केहि दलालहरु मार्फत निजी क्लिनिकमा
मह“गो उपचार गराउन जाने गरेकाछन ।

अस्पतालमा प्रसुतीको देखाइने तथ्यांक सत्य नभएको कर्मचारीहरु समेतले आरोप
लगाउ“दै आएकाछन ।प्रमुख मिश्रले प्रसुती गराउन राखेका चिकित्सकहरु मध्ये
अधिकांशलाई प्रसुती गराउने अनुमति छैन ।

तर त्यस्ता चिकित्सकहरुलाई राखेर प्रमुख मिश्रले रोगीहरुलाई बाहिर पठाउने सहज वातावरण बनाएको आरोप चिकित्सकहरु समेतबाट लाग्दै

आएकोछ ।

तर डा.मिश्रले उक्त आरोपहरु निराधार भएको दाबीगर्दै आफूलाई तथ्यसहित
जानकारी आए कार्वाही गरिने जनाए ।उनले अस्पतालबाट दलाली नभएको दाबी गरे ।

अस्पतालबाट हातै समातेर रोगीहरु बाहिर क्लििनकमा लगेको डा.विजय कुमार
सिंहलाई देख्नेहरु डा.मिश्रको दाबीप्रति सहमत छैनन ।डा.सिंहलाई प्रसुती
गराउने मान्य चिकित्सक होइनन

जनकपुरमा सञ्चालित एच.ए.र नर्सि·का विद्यार्थीहरुलाई तालिम गर्न नियम
बिपरित सहमतिदिई अनुचित लाभ लिइरहेको आरोप लगाइएकोछ ग्रामिण भेगका
महिलाहरुलाई अस्पतालमा उपचार हुन नसक्ने भ्रम सृजनागरि निजी क्लिनिकमा लाने
गरेको विषय पटकपटक उठेपनि प्रमुखले चासो देखाएको छैन ।अञ्चल अस्पताल दुई
सय शैय्याको अनुमति प्राप्त छ ।नियमानुसार अस्पतालले चारवटा शिक्षण संस्थालाई मात्र सहमति दिन मिल्छ ।त्यस
मध्ये एउटा अस्पताल आफैले सञ्चालन गरिरहेको नर्सि· कलेज छ ।त्यस अतिरिक्त तीनवटालाई मात्र सहमति दिन मिल्छ ।अस्पताल विकास समितिका
अध्यक्ष कामेश्वर झाले प्रमुख डा.मिश्रको कृयाकलाप गैरकानुनी र व्यक्तिगत
लाभ लिने किसिमको रहेको बताए ।‘अस्पतालमा रोगीको सुबिधा प्राथमिकतामा हुनुपर्छ’उनले भने–तर प्रमुखले नै नियम मिच्न थालेपछि सर्बसधारणलाई अप्ठ्यारो भएकोछ ।
उनले क्लिनिक हटाइनुपर्नेमा जोडदिदै अस्पतालबाट उपलब्ध गराइने सेवा सुविधा
पारदर्शी र दलाली रोकिने जस्ता कार्यहरुमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए
।उनले गैरकानूनी रुपमा सञ्चालित नेपाल कलेज अफ नर्सि· एण्ड रिसर्च सेन्टरका
विद्यार्थीहरुलाई तालिमको अनुमति दिएको सम्बन्धमा कागजात खोजी गरिने बताए । -
सर्वपक्षिय
बैठकमा अस्पताल क्षेत्र वरिपरिका निजी क्लिनिक र नर्सिङ होम २४ घण्टा
भित्रै हटाउने प्रतिबद्धता जनाएका जनकपुर अञ्चल अस्पताल प्रमुख डा.बलराम
मिश्रले आफनै क्लिनिक समेत हटाएका छैनन ।
सरकारी मापदण्ड अनुसार अञ्चल अस्पतालको कम्तिमा १ सय मिटर क्षेत्रमा निजी क्लिनिक र नर्सि·होम सञ्चालन गर्न पाइदैन ।तर अस्पताल प्रमुख मिश्र स्वयं १५ मिटर भित्रै सञ्चालन गरेको क्लिनिक समेत हटाएका छैनन ।
स्रोतहरुका अनुसार डाक्टर मिश्रले अस्पतालमा उपचारार्थ आउने रोगीहरुलाई निजी क्लिनिकमा पु¥याउने दलालहरुबाट कमिसन लिने गरेकाछन ।स्रोतले भने–कमिसन नदिए मेसु(मेडिकल सुपरिडेन्ट)ले एउटै रोगी लान दिदैनन
अस्पतालमा प्रसुती गराउदा सरकारले महिलाहरुलाई विशेष सहुलियत उपलब्ध गराउदै आएकोछ ।तर जनकपुर अञ्चल अस्प्तालमा प्रसुती गराउन आउने आधीजति महिलालाई गैरकानूनी रुपमा प्रसुती कक्षमा कार्य गर्ने डाक्टरहरु स्वयं हात समातेर निजी क्लिनिक सम्म लाने गरेकाछन । केहि दलालहरु मार्फत निजी क्लिनिकमा मह“गो उपचार गराउन जाने गरेकाछन ।
अस्पतालमा प्रसुतीको देखाइने तथ्यांक सत्य नभएको कर्मचारीहरु समेतले आरोप लगाउ“दै आएकाछन ।प्रमुख मिश्रले प्रसुती गराउन राखेका चिकित्सकहरु मध्ये अधिकांशलाई प्रसुती गराउने अनुमति छैन ।
तर त्यस्ता चिकित्सकहरुलाई राखेर प्रमुख मिश्रले रोगीहरुलाई बाहिर पठाउने सहज वातावरण बनाएको आरोप चिकित्सकहरु समेतबाट लाग्दै
आएकोछ ।
तर डा.मिश्रले उक्त आरोपहरु निराधार भएको दाबीगर्दै आफूलाई तथ्यसहित जानकारी आए कार्वाही गरिने जनाए ।उनले अस्पतालबाट दलाली नभएको दाबी गरे ।
अस्पतालबाट हातै समातेर रोगीहरु बाहिर क्लििनकमा लगेको डा.विजय कुमार सिंहलाई देख्नेहरु डा.मिश्रको दाबीप्रति सहमत छैनन ।डा.सिंहलाई प्रसुती गराउने मान्य चिकित्सक होइनन
जनकपुरमा सञ्चालित एच.ए.र नर्सि·का विद्यार्थीहरुलाई तालिम गर्न नियम बिपरित सहमतिदिई अनुचित लाभ लिइरहेको आरोप लगाइएकोछ ग्रामिण भेगका महिलाहरुलाई अस्पतालमा उपचार हुन नसक्ने भ्रम सृजनागरि निजी क्लिनिकमा लाने गरेको विषय पटकपटक उठेपनि प्रमुखले चासो देखाएको छैन ।अञ्चल अस्पताल दुई सय शैय्याको अनुमति प्राप्त छ ।
नियमानुसार अस्पतालले चारवटा शिक्षण संस्थालाई मात्र सहमति दिन मिल्छ ।त्यस मध्ये एउटा अस्पताल आफैले सञ्चालन गरिरहेको नर्सि· कलेज छ ।
त्यस अतिरिक्त तीनवटालाई मात्र सहमति दिन मिल्छ ।अस्पताल विकास समितिका अध्यक्ष कामेश्वर झाले प्रमुख डा.मिश्रको कृयाकलाप गैरकानुनी र व्यक्तिगत लाभ लिने किसिमको रहेको बताए ।
‘अस्पतालमा रोगीको सुबिधा प्राथमिकतामा हुनुपर्छ’उनले भने–तर प्रमुखले नै नियम मिच्न थालेपछि सर्बसधारणलाई अप्ठ्यारो भएकोछ ।
उनले क्लिनिक हटाइनुपर्नेमा जोडदिदै अस्पतालबाट उपलब्ध गराइने सेवा सुविधा पारदर्शी र दलाली रोकिने जस्ता कार्यहरुमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले गैरकानूनी रुपमा सञ्चालित नेपाल कलेज अफ नर्सि· एण्ड रिसर्च सेन्टरका विद्यार्थीहरुलाई तालिमको अनुमति दिएको सम्बन्धमा कागजात खोजी गरिने बताए ।
- See more at: http://janakpurtoday.com.np/detail.php?nid=8849#sthash.nKrjVGQV.dpuf

आमा छोराको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको
छ । भारत बिहार राज्य मधुवनी जिल्लाको चरौत निवासी मिस्त्री ठेकदार दीपक
ठाकुरलाई प्रहरीले सार्वजनि क गरेको हो । २५ वर्षिय ठाकुर आइतबार बिहान
करिब दुई बजेतिर भेन्टिलेशनबाट घरमा प्रवेशगरि आमा छोराको हत्यागरि रुपैया
लुटेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
साफीकी २७ वर्षिया श्रीमति मैतुन खातुन र ७ वर्षिय कान्छो छोरा अमिरुल
साफीको ठाकुरले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।प्रहरीका अनुसार रुपैया“ लुट्ने क्रममा उनले आमा छोराको हत्या गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी
ठाकुरलाई सार्वजनिक गर्दै चिरपट्टको दाउरा (काठको फठ्ठा) ले टाउकोमा प्रहार
गरेपछि मैतुनको मृत्यु भएको प्रहरीको भनाई थियो ।
प्रहरी उपरिक्षक उत्तमराज सुवेदीका अनुसार सात वर्षिय अमरुज साफीको घांटी डोरीले थिचेर हत्या गरिएको छ । पहिचान गरिसकेको र पक्राउ पर्न सक्ने खतराका कारण अमरुजको घांटी थिचेर
हत्या गरेको अनुसन्धानमा देखिएको प्रउ सुवेदीले थपे । तीन छोराछोरीकी आमा
मैतुन कान्छो छोरासहित सुतिरहेको थियो । मैतुनले एक लाख १२ हजार तीन सय ५०
रुपैया घरमा राखिराखेको देखेर ठाकुरले राति भेन्टिलेशनबाट घरमा प्रवेश गरी
आमा छोराको हत्या गरेर रुपैया लुटेको थियो ।
मृतक मैतुनका भाई रोशन साफीले शनिबार राति उक्त रकम पठाएका थिए । रकम
ठाकुरले देखेको थियो । रकम लुट्नको लागि उनी भ्रमरपुराचोक स्थित डेराबाट
राति १२ बजेपछि हिडेको अनुसन्धानमा देखिएको प्रउ सुवेदीले भने । मृतक
मैतुनको बलात्कार गरी हत्या नभएको प्रहरीले प्रष्टयाएको छ ।टाउकोमा गंभिर
चोट लागेपछि उनको मृत्यु भएको पोष्टमार्टम रिपोर्टमा देखिएको छ । काठको काम
गर्दै आएका अभियुक्त ठाकुरको ४१ वर्षिय बुवा त्रिवेणी ठाकुर राजमिस्त्री
सहित घर बनाउने ठेकदार समेत छन् ।
घटनाको केही घण्टा नबित्दै आइतबार दिउ“सो १२ बजेतिर जनकपुर बजारबाट
अभियुक्त ठाकुरलाई पक्राउ गरेको थियो । उनीसहित शंकाका आधारमा पक्राउ परेका
अन्य व्यक्तिहरुलाई अनुसन्धानको क्रममा छाडिएको थियो । घटनास्थलबाट काठको
फठ्ठा थान एक, मृतकलाई घांटीमा बांध्न प्रयोग भएको डोरी, अभियुक्त प्रयोग
गर्ने मोबाइल थान एक, अभियुक्तले मृतकबाट लुटिलगेको मोबाइल थान एक, घटनाको
समयमा अभियुक्तले प्रयोग गरेको कपडा, मृतकको घरबाट लुटिएको रकम ठाकुरको
डेराको दराजमा रहेको गोप्य सेफबाट बरामद एक लाख १२ हजार ३५० नगद बरामद
गरिएको छ । जनताले शान्तिसुरक्षाको अनुभुति गरिरहेको बेला सदरमुकाममा भएको जघन्य
अपराधमा संलग्न अभियुक्तलाई पक्राउ गर्न प्रहरीले पूरा शक्ति केन्द्रित
गरेको थियो । विभिन्न टोली बनाएर खोजतलाश तीव्र पारेपछि प्रहरीे आइतबार
दिउसो अभियुक्तलाई पक्राउ गर्न सफल भएको थियो । मृतकका पति आलम साफी डेढ
वर्षदेखि कामका लागि विदेश बस्दै आएकाछन । मृतकका १२ वर्षिया छोरी मकिना
खातुन र ९ वर्षिय छोरा मुबारक साफी अर्को कोठामा सुतेकाले बा“चेको थियो ।

टुडे समाचारदाता
जनकपुरधाम, ११ जेठ ।
हरेक हप्ता गरिदै आएको गंगासागर सरसफाइ अभियानले शनिवार पनि निरन्तरता
पाएको छ । जनकपुरधामको पवित्र सरोवर गंगासागर सरसफाई अभियानमा स्थानिय,
विद्यार्थी, सरकारी कार्मचारी, कलाकार, पत्रकार लगायतको सहभागिता थियो ।
गंगासागरलाई सफा र सुन्दर बनाउने उद्देश्कासाथ सुरु भएको सरसफाइ अभियानले
१२ हप्ता पुरा गरेको छ ।
उक्त समय अवधिमा गंगासागरबाट ५५ ट्रयाक्टर भन्दा बढी फोहर बढी फोहोर
निकालिएको छ । गंगासागरको छेउमा विभिन्न प्रजातिको विरुवा समेत लगाइएको छ ।
यसैबीच शनिवारको सरसफाई अभियानमा जनकपुरका हिमाली बोडिङ स्कुलका
विद्यार्थीहरुले समेत सहभागिता जनाएका थिए । विद्यालयका प्रिन्सिपल रमेश
कुमार साहको नेतृत्वमा करिव ५० जना विद्यार्थी तथा शिक्षकहरु सहभागी भई
गंगा सागरको सफाई गरेका थिए । विद्यालयका प्रिन्सिपल साहले गंगा सागर
धरोहरको रुपमा रहेकाले सफाई नियमित सफाई गर्नुपर्ने आवश्यकता औल्याए । सफाई
कार्यक्रममा हिमाली बोर्डिंग स्कूलका शिक्षकहरु सुरेन्द्र साह, विनोद साह,
पशुपति यादव र फाउण्डर दिपेन्द्र साह लगायतको समेत सहभागिता थियो ।
सफाई अभियानमा हिमाली बोर्डिंग स्कूलका साथै जानकी बोर्डिङ स्कूल, मदर
टेरेसा बोर्डिङ स्कूलका शिक्षक तथा विद्यार्थीहरुको समेत सहभागिता थियो ।
सेभ हिस्टोरिकल नाम दिइएको सफाई अभियानले सोचेभन्दा बढी सफलता पाएको
अभियानकर्ताहरुको दाबी छ । नेपाल पत्रकार महासंघका सभापति रामअशिष यादवको
विशेष नेतृत्वमा अभियान चलिरहेको छ । अभियानमा अंचल प्रहरी कार्यालयका
वरिष्ठ प्रहरी उपरिक्षक शिव लामिछाने, मानव अधिकारकर्मी बिजय दत्त,
अधिवक्ता राजकुमार महासेठ, युवा नेता सरोज मिश्र, पत्रकारहरु ध्रुव कुमार
झा, जीेतेन्द्र प्रसाद सिंह लगायतको सक्रिय सहभागिता रहने गरेको छ ।
गंगासागर सफाईमा जुटेका अभियानीहरु सरोवरहरुको सरसफाईबारे जनचेतना
फैलाउने कार्यलाई समेत निरन्तरता दिएका छन । अभियानीहरु विभिन्न सरकारी तथा
निजि विद्यालयहरुमा पुगी गंगासागर लगायतका सरोबरमा फोहर वस्तु फाल्नाले
हुने असरबारे जनाकारी गराउने गरेका छन । गंगासागरमा गंगामाताको बास हुने
भएकाले घरायसी फोहर पदार्थ फयाक्दा पापको भागेदारी बन्ने सरसफाई अभियानका
अगुवा रामअशिष यादवको भनाई छ ।
टुडे समाचारदाता
जनकपुरधाम, १२ जेठ ।
धनुषाको नक्टाझिज श्रोत केन्द्र अन्तर्गत पर्ने ३५ वटा सामूदायिक
विद्यालयले संचारकर्मी तथा सूचना अभियन्ताहरुलाई विद्यालयको आर्थिक हरहिसाब
पारदर्शिताको सम्बन्धमा सूचना नदिने भएको छ । सहायक जिल्ला शिक्षा अधिकारी
मिहिलाल यादवको अध्यक्षता बसेको प्रधानाध्यापकहरुको बैठकले संचारकर्मी तथा
सूचना अभियन्ताहरुलाई सूचना नदिने निर्णय भएको स्रोतले जनाएको छ ।
नागरिकले निर्वाद रुपमा हरेक सरकारी तथा गैर सरकारी निकायबाट सूचना पाउने
प्रावधान छ ।
स्रोतका अनुसार विद्यालयबाट सूचना प्राप्त गर्न जिल्ला शिक्षा
कार्यालयबाट अनुमति पत्र लिएर आएमा मात्र सूचना उपलब्ध गराउने निर्णय समेत
गरेको छ । उक्त बैठकको निर्णयबारे नेपाल पत्रकार महासंघलाई समेत जानकारी
गराई सोही अनुरुप कार्य गर्न गराउन आग्रह गरिएको बताइएको छ । सामूदायिक
विद्यालयहरुमा भैरहेको आर्थिक अनियमितता लगायतका विषयमा संचारकर्मीको
माध्यमबाट समय समयमा भण्डाफोर हुने गरेकाले विद्यालयका प्रधानाध्यापकहरुले
सही सूचना दिन आनाकानी गर्ने गरेको छ ।
यता जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले निर्णयबारे आफुलाई केहि
जानकारी नभएको बताए । उनले सूचना पाउनु आम नागरिकको अधिकार भएको बताउदै
उक्त निर्णय भ्रष्ट प्रअहरुले गरेको हुन सक्ने उल्लेख गरे ।
काशिन्द्र कुमार शर्मा
जनकपुरधाम, १२ जेठ ।
जनकपुरको धार्मिक एवम् एतिहासिक सरोवर गंगासागरमा यहि जेठ २५ गतेदेखि गंगाआरतीको आयोजना गरिने भएको छ ।
प्रसिद्ध तीर्थस्थल बनारसझैँ नित्य सांझ गंगाआरती गरिने कार्यक्रम भएको बताइएको छ ।
“सेभ द हिस्टोरिकल प्लेसेज” जनकपुरका अभियानीहरुद्धारा सो आरतीको आयोजना गर्ने बुझिएको छ ।
नगरपालिकाले नियमित रुपमा फोहोर नउठाउने र स्थानीयले जताततै फोहोर
फाल्ने गरेका कारण गंगासागर लगायत अन्य पोखरी दुर्गन्धित बन्न पुगेको
अवस्थामा अभियानीहरुले गंगासागरको गत तीन महिनादेखि सरसफाई गर्दै आएका छन

अभियानमा बुद्धिजीवी, नागरिक समाज, उद्योगी व्यावशायी, यूवा क्लब,
संघसँस्था, प्रहरी तथा सेना, कलाकार, पत्रकारको सहभागीताले तीन महिना पूर्व
घाटमा जताततै दिसापिसाबले भरिएको गंगासागर अहिले सफाई अभियानका कारणले
स्वच्छ तथा सफा देखिन थालेको छ । अभियानी रामअशिष यादबका अनुसार, गंगासागर
पोखरी भित्र पूजा सामग्री प्लास्टिक सहितका अन्य कुनै फोहोर सामग्री
विसर्जन नगर्न विद्यालयदेखि जनस्तरसम्म चेतनामूलक कार्यक्रम पनि संचालन
गरिएको छ ।