चुनावी परिणाम कति समावेशी ?
आदिवासी/जनजाति ५१ जना
मधेसी (थारु, चौधरीसहित) ४६ जना
महिला १० जना
मुसलमान ५ जना
दलित २ जना
....................
संविधानसभा सदस्यमा विभिन्न दलबाट ५१ जनजाति निर्वाचित भएका छन् । ५१ मध्ये एमालेका २१, कांग्रेसका १५, एमाओवादीका ४ र नेमकिपाका १ जना छन् । यस्तै, विभिन्न दल र स्वतन्त्र गरी ४६ जना मधेसीले विजय हासिल गरेका छन् । ४६ मध्ये कांग्रेसका १६, एमालेका १०, एमाओवादीका ७, तमलोपाका ४, फोरम लोकतान्त्रिकका ३, फोरम नेपालका २, तमसपाका १, सद्भावनाका १ र स्वतन्त्रबाट १ छन् ।
संविधानसभा चुनावमा यसपटक विभिन्न पार्टीबाट १० महिलामात्रै विजयी भएका छन् । कांग्रेसका ६, एमालेका ३ र एमाओवादीबाट १ महिलाले जितेका हुन् । तीमध्ये ५ मधेसी, २ जनजाति, एक मुस्लिम र बाूकी अन्य समुदायका हुन् । अघिल्लो चुनावमा विभिन्न पार्टीका २९ महिलाले जितेका थिए । अघिल्लोमा सबैभन्दा बढी एमाओवादीकाले जितेका थिए ।
यस पटक विभिन्न दल र स्वतन्त्र गरी ५ मुसलमान मात्रै विजयी भएका छन् । २ कांग्रेस, १ एमाले, १ फोरम लोकतान्त्रिक र १ स्वतन्त्र गरी ५ मुसलमानले जितेका हुन् । अघिल्लो संविधानसभामा कांग्रेसबाट १, एमालेबाट १, फोरम नेपालबाट ३ र एक स्वतन्त्र गरी ६ जना मुसलमानले जितेका थिए ।
यो पटक बारा ३ बाट कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री फर्मुल्लाह मन्सुर, रूपन्देही १ बाट जिल्ला सभापतिसमेत रहेका अब्दुल रज्जाक गद्दी, बारा ४ बाट एमालेकी नजमा खातुन, रौतहट २ बाट फोरम लोकतान्त्रिकका मोहम्मद मुस्ताक आलम र कपिलवस्तु २ बाट अतहर कमाल मुसलमान स्वतन्त्रबाट विजयी भएका हुन् । खातुन गोली हानेर घाईते भई उपचारका क्रममा निधन भएका एमाले नेता महमुद आलमकी श्रीमती हुन् ।
दलितबाट दुई जना मात्रै विजयी भएका छन् । बाूके ४ बाट एमालेका दलबहादुर सुनार र महोत्तरी ३ मा एमालेका रामदयाल मण्डल विजयी भएका हुन् । अघिल्लो चुनावमा ७ जना दलितले जितेका थिए । अघिल्लो चुनावमा एमाओवादीका दलितले मात्रै जितेका थिए । यो पटक एमाओवादीले ९ र एमालेले ६ दलित उम्मेदवार बनाएका थिए ।
जनजाति/एमाले (२१ जना)
भूपेन्द्र थेबे ताप्लेजुङ १ एमाले
डम्बरध्वज तुम्बाहाम्फे ताप्लेजुङ २ एमाले
गणेशकुमार काङबाङ पाूचथर १ एमाले
सुवास नेम्वाङ इलाम २ एमाले
भवानीप्रसाद खापुङ तेह्रथुम १ एमाले
कृपाशुर शेर्पा भोजपुर १ एमाले
शेरधन राई भोजपुर २ एमाले
टीकाराम चेम्जोङ धनकुटा १ एमाले
चण्डीप्रसाद राई मोरङ १ एमाले
चन्द्रबहादुर गुरुङ मोरङ ८ एमाले
कृष्णकुमार राई सुनसरी १ एमाले
पाूचकर्ण राई खोटाङ १ एमाले
यज्ञराज सुनुवार ओखलढुंगा १ एमाले
पार्वत गुरुङ दोलखा १ एमाले
धनबहादुर घले धादिङ १ एमाले
रामवीर मानन्धर काठमाडौं ७ एमाले
शेरबहादुर तामाङ सिन्धुपाल्चोक ३ एमाले
जमिन्द्रमान घले लमजुङ १ एमाले
राजाराम स्याङतान मकवानपुर ४ एमाले
जीवन श्रेष्ठ नवलपरासी २ एमाले
प्रेमबहादुर आले डोटी २
एमाले
जनजाति/कांग्रेस (१५जना)
राजेन्द्र अमात्य पर्सा १ कांग्रेस
कृष्णबहादुर छन्तेल गुल्मी १ कांग्रेस
रोमी गौचन थकाली मुस्ताङ कांग्रेस
टेकबहादुर गुरुङ मनाङ कांग्रेस
तीर्थ लामा काभ्रे १ कांग्रेस
कञ्चनचन्द्र बादे काभ्रे ३ कांग्रेस
ध्यानगोविन्द रञ्जित काठमाडौं ९ कांग्रेस
चन्द्र महर्जन ललितपुर २ कांग्रेस
मदन अमात्य ललितपुर ३ कांग्रेस
बहादुरसिंह लामा तामाङ नुवाकोट ३ कांग्रेस
प्रकाशमान सिंह काठमाडौं १ कांग्रेस
भीमसेनदास प्रधान काठमाडौं ६ कांग्रेस
आङटावा शेर्पा रामेछाप १ कांग्रेस
तारामान गुरुङ संखुवासभा १ कांग्रेस
डिगबहादुर लिम्बु मोरङ ९ कांग्रेस
जनजाति/एमाओवादी (४ जना)
गणेशमान पुन रुकुम १ एमाओवादी
शम्भुलाल श्रेष्ठ सर्लाही १ एमाओवादी
छमबहादुर गुरुङ गोरखा ३ एमाओवादी
श्यामकुमार श्रेष्ठ रामेछाप २ एमाओवादी
जनजाति/नेमकिपा
नारायणमान विजुक्छे भक्तपुर १ नेमकिपा
मधेसी/कांग्रेस (१६ जना)
तेजुलाल चौधरी सप्तरी ५ कांग्रेस
सुरेन्द्र यादव सप्तरी ६ कांग्रेस
पद्मनारायण चौधरी सिरहा १ कांग्रेस
गणेशकुमार मण्डल सिरहा ६ कांग्रेस
दिनेशप्रसाद यादव धनुषा १ कांग्रेस
रामकृष्ण यादव धनुषा २ कांग्रेस
विमलेन्द्र निधि धनुषा ३ कांग्रेस
चन्द्रमोहन यादव धनुषा ५ कांग्रेस
प्रेमकिशोर साह तेली धनुषा ६ कांग्रेस
रामचन्द्र चौधरी सर्लाही २ कांग्रेस
अमरेशकुमार सिंह सर्लाही ६ कांग्रेस
सुनिल यादव रौतहट ५ कांग्रेस
रामअयोध्याप्रसाद यादव बारा १ कांग्रेस
राधेचन्द्र यादब बारा २ कांग्रेस
सुरेन्द्र चौधरी पर्सा ४ कांग्रेस
देवकरणप्रसाद कलवार नवलपरासी ६ कांग्रेस
मधेसी/एमाले (१० जना)
ताराकान्त चौधरी सप्तरी ४ एमाले
रामचन्द्र यादव सिरहा २ एमाले
शत्रुघन महतो धनुषा ७ एमाले
दीपनारायण साह महोत्तरी ५ एमाले
बलवीर चौधरी बारा ५ एमाले
विचारी यादव पर्सा २ एमाले
राजकुमार गुप्ता पर्सा ३ एमाले
जयप्रकाश थारू पर्सा ५ एमाले
वैजनाथ चौधरी थारु नवलपरासी ४ एमाले
दिनेशचन्द्र यादव बाँके २ एमाले
मधेसी/एमाओवादी (८ जना)
मानपुर चौधरी सप्तरी १ एमाओवादी
उमेशकुमार यादव सप्तरी ३ एमाओवादी
गौरीशकंर चौधरी कैलाली ४ एमाओवादी
सन्तकुमार थारु बर्दिया ३ एमाओवादी
मानबहादुर थारू बर्दिया ४ एमाओवादी
प्रभु साह रौतहट ३ एमाओवादी
सत्यनारायण भगत रौतहट ४ एमाओवादी
अशोककुमार मण्डल सप्तरी २ एमाओवादी
महिला (१० जना)
मञ्जुकुमारी चौधरी उदयपुर २ एमाले
सीतादेवी यादव सिरहा ३ कांग्रेस
किरण यादव महोत्तरी २ कांग्रेस
सीता गिरी ओली कास्की ४ एमाले
शारदा पौडेल कास्की २ कांग्रेस
ज्ञानकुमारी छन्त्याल बागलुङ ३ कांग्रेस
नजमा खातुन बारा ४ एमाले
ओनसरी घर्ती रोल्पा २ एमाओवादी
पार्वती डिसी चौधरी दाङ १ कांग्रेस
सुशीला चौधरी दाङ २ कांग्रेस
तमलोपा
सर्वेन्द्र शुक्ला रूपन्देही ६ तमलोपा
कमलेश्वरपुरी गोश्वामी रूपन्देही ७ तमलोपा
वृजेश गुप्ता कपिलवस्तु ३ तमलोपा
जंगीलाल यादव सर्लाही ५ तमलोपा
फोरम लोकतान्त्रिक
विजयकुमार गच्छदार सुनसरी ३ फोरम लोकतान्त्रिक
जनकलाल चौधरी कैलाली १ फोरम लोकतान्त्रिक
रामजनम चौधरी कैलाली ३ फोरम लोकतान्त्रिक
फोरम नेपाल
उपेन्द्र यादव सुनसरी ५ फोरम नेपाल
अभिशेषप्रताप शाह कपिलवस्तु ५ फोरम नेपाल
तमसपा
महेन्द्र यादव सर्लाही ४ तमसपा
सद्भावना
सञ्जय साह धनुषा ४ सद्भावना
स्वतन्त्र
चन्द्रेश्वर झा महोत्तरी ४
मुस्लिम (५ जना एक महिलासहित)
मोहम्मद मुस्ताक आलम रौतहट २ फोरम लोकतान्त्रिक
फर्मुल्लाह मन्सुर बारा ३ कांग्रेस
अब्दुल रज्जाक गद्दी रुपन्देही १ कांग्रेस
अतहर कमाल मुसलमान कपिलवस्तु २ स्वतन्त्र
दलित (२ जना)
दलबहादुर सुनार बाँके ४ एमाले
रामदयाल मण्डल महोत्तरी ३ एमाले

0 comments
Write Down Your Responses