आगलागीमा एक लाखको क्षति



सप्तरीको पातो गाविसमा आगलागी ह’दाँ एउटा घर जलेर करिब एक लाख म’ल्य बराबरको क्षति भएको छ । स्थानीय पातो गाविस ३ का बिरेन्द्र साहको गाईको गोठमा बालिएको घ’रबाट अचानक सल्केको आगलागीमा साहको एउटा घर जलेर सो मुल्य बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय पातोका सई बद्री तामाङ्गले जानकारी दिए ।आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ

0 comments

Write Down Your Responses

Powered by Blogger.