मन्दिर निर्माण समिति गठन

धनुषाको पौडेश्वर गाविसमा अवस्थित डिहवार मन्दिरका साथै अन्य देवी देवताको मन्दिरलाई जिर्नोधार गर्ने भएको छ । गाविसमा बसेको सर्वपक्षीय बैठकले नगर डिहवारका साथै अन्य देवीदेवताको मन्दिर जिर्नोधार गर्ने सहमति भएको स्थानियहरुले बताएका छन ।
बैठकले मन्दिर जिर्नोधार गर्न स्थानिय सन्देश्वर यादवको संयोजकत्वमा १३ सदस्यीय पौडेश्वर नगर डिहवार कमिटी समेत सर्वसहमति रुपमा गठन गरिएको स्थानिय वासी जगदिश चौधरीले जनाए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.