Print Friendly Version of this pagePrint Get a PDF version of this webpagePDF youn हलिउड अभिनेत्री इभान रचेल वुड आफ्नो नयाँ फिल्मबाट एउटा यौन दृश्य हटाएपछि क्रुद्ध भएकी छिन्। उनले मोसन फिल्म एसोसियसन अफ अमेरिकालाई दोहोरो खेल खेलेर झुक्काएको समेत आरोप लगाएकी छिन्। दुई यौनरत दृश्य हटाइएको सञ्चारमाध्ययमले जनाएका छन्। पुरुषले महिलासँग ओरल सेक्स गरेको दृश्य मानिसका लागि आपत्तीजनक हुने भएकाले उक्त दृश्य हटाइएको समाचारमा जनाइएको छ। २६ वर्षीया अभिनेत्री इभान आफ्नो नयाँ फिल्म चार्ली कन्ट्रिमनको यौन दृश्य हटाएपछि असन्तुष्ट भएकी हुन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा समेत आफ्नो फिल्मबाट सो दृश्य हटाइएको देखेपछि निरास भएको र एमपीएएलाई जानकारी गराउन चाहेको तथा अहिले पनि आफूलाई महिला सेक्सुअलिटी सिन सेन्सर गर्न आवश्यक नरहेको लाग्ने उल्लेख गरेकी छिन्।
यौन दृश्य हटाइएपछि इभान क्रुद्ध
Powered by Blogger.
0 comments
Write Down Your Responses