तौल सन्तुलित गर्ने अनेक उपाय
एक दिन धित मरुन्जेल खाँदैमा शरीरले केही पाउँदैन । साताभरको तालिका बनाएर नियमित रुपमा केही खाने हो भने उर्जा भरिन सक्छ । यो सम्भव पनि छैन कि एकै दिन सबैथोक खाने ।

धेरै योग गर्छन् । यसका स्कुलहरु पनि छन् तर योग आठ कुरामा आधारित हुन्छ । यसको विकल्पमा तपाई फलफुलहरु खान सक्नुहुन्छ । मौसम र सुन्तता यस्तो फल हो, जुन लगभग वर्षभरी नै पाइन्छ । क्यान्सरविरुद्ध लड्न समेत यो सहायक हुन्छ । पेट आन्द्रा र स्तन क्यान्सर लगायतलाई रोक्न पनि ससले मदत गर्छ ।
यस्तै बटर मिल्ममा भिटामिन बी १२ पाइन्छ । यसले उर्जा दिनुका साथै रोग प्रतिरोधक क्षमता बढाउँछ । २० मिनेटसम्म एक टाइमर सेट गर्नुहोस् र हेर्नुहोस कति विस्तारै खानसक्नुहुन्छ । यसलाई तौल सन्तुलित राख्न सहयोग गर्नेछ । एक अध्ययनका अनुसार हरेक रात एक घण्टाभन्दा बढी सुत्नाले पनि वर्षमा ६ किलोस्म्म तौल कम गर्न सहयोग गर्छ ।
0 comments
Write Down Your Responses