महिलाको शव बरामद
महोत्तरी जिल्लाको टुटेश्वरनाथ जरु्गलमा सोमबार दिउसो बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।
नाम, थर, वतन नखुलेको अन्दाजी २२ वर्षीया महिलाको शव टुटेश्वर गाविस–८ अवस्थित फायरल्यान्ड जंगलको एउटा रुखमुनि फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक अशोक झाले बताउनुभयो ।
दिउसो माईस्थान वन कार्यालयका पाले वन गस्तीको क्रममा जरु्गलमा जँदा जरु्गलको रुखमुनि मरेको अवस्थामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

0 comments
Write Down Your Responses