मह यात्रा अष्ट्रेलियामा



पहिलोपल्ट अष्ट्रेलियामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको कार्यक्रम हुने भएको छ । जनवरीको १८ तारिखदेखि सुरु हुने महजोडीको 'महयात्रा' करिब ३ सातासम्म यहाँका मुख्य सहरहरुमा चल्नेछ ।
अष्ट्रेलियामा पहिलोपल्ट औपचारिक कार्यक्रम प्रस्तुतिका लागि आउन लागेका मह जोडीको टोलीमा नरेन्द्र कंसाकार, बसुन्धरा भुसाल, मोहित आचार्य, गायिका कुन्ती मोक्तान र किरण केसी र शिवहरी पौडेलको जोडी समेत सहभागी हुनेछन् । यहाँका पर्थ, मेलबर्न, ब्रिसबन, क्यानबेरा, सिड्नी र एडिलेड सहरमा महजोडी लगायतको टोलीले प्रस्तुति दिनेछन् । आयोजकले करिब १० हजार नेपालीहरुले महयात्रामा सहभागीता जनाउने विश्वास व्यक्त गरेको छ ।


आयोजकका अनुसा

0 comments

Write Down Your Responses

Powered by Blogger.