बसको ठक्करबाट बालकको मृत्यु
१४ मंसिर, कैलाली बसको ठक्करबाट शुक्रबार दिउासो एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चुहा गाविसका ७ वर्षीय बालक भेषराज साउद रहेका छन् ।
बाटो काट्ने क्रममा बालक साउदलाई कैलालीको चुहा-५ गप्कामा ना४ख ५४४९ नम्वरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी डम्बर तिमल्सेनाले बताउनुभयो । ठक्कर दिने बस र चालकलाई इलाका प्रहरी कार्यलय मोतीपुरले नियन्त्रणमा लिएको छ ।
केशव कोइरालाबाट

0 comments
Write Down Your Responses