विवाहपंचमीको तयारी सुरु
विवाहपंचमी धुमधामसित मनाउन जनकपुर युथ क्लब जनकपुरले ५१ सदस्यीय उपसमिति गठन गरेको छ ।
क्लबका अध्यक्ष मनिष झा श्रीओमको अध्यक्षतामा ५१ सदस्यीय उपसमिति गठन गरेको हो ।
विवाहपंचमीको अवसरमा क्लबले शिविर संचालन गर्ने निर्णय गरेको छ ।
क्लबका अध्यक्ष झाको अध्यक्षतामा शनिबार बसेको बैठकले चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने निर्णय गरेको हो ।
सो अवसरमा निःशुल्क फलफुल वितरण, खानेपानी व्यवस्थापन, च्युरा दालमोठको व्यवस्था, बासस्थानको व्यवस्था, जाडो छल्न घुरको व्यवस्था र खोजतलाश र सहयोगको समेत निःशुल्क व्यवस्था गर्ने भएको छ ।
विवाहपंचमी मेला धुमधामका साथ मनाउन मनिष झा श्रीओमको संयोजकत्वमा व्यवस्थापन तथा संचालन उपसमिति गठन गरिएको छ । जसको जगत नारायण मिश्र र श्याम किशोर झा सदस्य रहेका छन् । यस्तै राजिव कुमार झाको संयोजकत्वमा गठित अर्थ व्यवस्था उपसमितिको सदस्यहरुमा दिगम्बर झा, शरद कुमार झा, राजु राउत (शर्मा), सुभाष शर्मा, अमित कुमार मिश्र, जीवेन्द्र कुमार झा, वेदानन्द झा र मनोज साह रहेका
छन् ।
रामइश्वर शर्माको संयोजकत्वमा गठित स्वयम्सेवक परिचालन उपसमितिको सदस्यहरुमा मनोज कुमार सिंह, अनिल दास, मनिष चौधरी र राजु कुमार साह रहेका छन् । यस्तै अनुगमन तथा रेखदेख उपसमितिमा दिनानाथ मिश्र, लक्ष्मीकान्त झा ‘सरोज’, रामबहादुर साह, नन्दु कुमार झा, नरेश चौधरी, नरेन्द्र लाल कर्ण, चन्द्रशेखर झा, रविन्द्र ठाकुर र डा. रामशरण पाण्डेय रहेका छन् ।

0 comments
Write Down Your Responses