ट्राभल शो सुटिङमा अउड्रीएनको विकिनी मस्ती

हावाइन विचमा आफ्नो चर्चित ट्राभल शोको छायांकन गर्दै गर्दा मोडल अउड्रीएन प्याटि्रज निक्कै आकर्ष देखिएकी थिइन् । उनको यो शो जनवरी ४ मा टेलिभिजनमा प्रशारण हुनेछ । यि चर्चित होस्टले आफ्नो यो शो संचालन गर्ने क्रममा थुप्रै देशहरु घुमेकी छिन् ।audriyan-mainउनले विभिन्न देशा रेष्टुरेन्ट, समुन्द्री तट घुम्न भ्याएकी छिन् । कालो विकिनीमा कार्यक्रम छायांकन गर्ने क्रममा उनी निक्कै सेक्सी देखिएकी थिइन् । उनले हावाइन विचमा मस्ती गर्न समेत भ्याएकी थिइन् ।audriyan-hot-1
audriyan-hot

0 comments

Write Down Your Responses

Powered by Blogger.